आयुध

Wiktionaryबाट

आयुध

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. हतियार; शस्त्र; अस्त्र । २. अङ्गुल र मात्राको दस गुनाबराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भावबराबरको नाप । — जीवी— वि॰ हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी । > आयुधिक— वि॰ १. हतियारसम्बन्धी; शस्त्रसम्बन्धी । ना॰ २. सिपाही; सैनिक; योद्धा । आयुधी— वि॰ १. हतियार भिर्ने; शस्त्रधारण गर्ने । ना॰ २. सैनिक; सिपाही; योद्धा । आयुधीय— वि॰ १. हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको । ना॰ २. लडाकू; योद्धा ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: