आयात

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

देशभित्र ल्याइने

उदाहरण[सम्पादन]

देशमा नुन र पेट्रोलको आयात गरिन्छ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Import