आयकर
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आम्दानी वा आयमा लाग्ने कर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आयकरका दरमा पनि बजेटले कटौती गरेको छ।
२. त्यसपछि आयकरका दरको संरचनामा पटकपटक परिवर्तन गरियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: income tax