आय

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

आम्दानी; कमाई; लाभ

उदाहरण[सम्पादन]

आन्दोलनले गर्दा देशको आय घट्दैछ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Income
"https://ne.wiktionary.org/w/index.php?title=आय&oldid=40619" बाट अनुप्रेषित