आमिष
नाम
ना॰ [सं॰] १. मासु । २. देवकार्य र पितृकार्यमा निषिद्ध गरिएको खाद्य वस्तु; अपवित्र मानिएको खाद्य पदार्थ । >