आमरण
अव्यय
अव्य॰ [सं॰] बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म । > आमरणान्त— वि॰ बाँचेसम्म टिक्ने; नमरेसम्म रहने वा अड्ने; नमरुन्जेल रहने ।