आमनेसामने
क्रियाविशेषण
क्रि॰ वि॰ [(बि॰) सामुन्ने] एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने ।