सामग्रीमा जानुहोस्

आमजनता

Wiktionaryबाट

नाम

देशका सम्पूर्ण नागरिक; सबै जनता

१. यसको शान्तिपूर्ण समाधान नै आमजनताको चाहना हो।

२. हिजोको नेतृत्वप्रति आमजनता र कार्यकर्तामा आक्रोश पैदा हुनु स्वाभाविक हो।

  1. अंग्रेजी: citizens