आभूषण
नाम
ना॰ [सं॰] १. शरीरमा शोभा बढाउनाका निम्ति लगाइने रत्न आदि जडिएको गहना; अलङ्कार; गहनागुरिया; आभरण । २. शृङ्गार; सजावट ।