सामग्रीमा जानुहोस्

आभीर

Wiktionaryबाट

आभीर

नाम

ना॰ [सं॰] १. गाई पालेर जीविका चलाउने जाति; ग्वाला । २. पाउमा एघार मात्रा र अन्तिम जगण हुने एक छन्द । ३. भैरव रागको छोरो ।

  1. अङ्ग्रेजी: