आभास
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कुरा भएको सङ्केत
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कपालमा कालो दलेको आभास सजिलै पाइन्थ्यो।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै घटना वा अवस्थाको अनुभूति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यहाँ पनि सबै छ तर शान्ति र सुरक्षा भने छ भन्ने आभास छैन।
अर्थ
[सम्पादन गर्नुहोस्]पछि हुने कुराको अनुमान
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सञ्चालक समिति भङ्ग गरिन लागेको आभासमा नेपाल ब्याङ्कमा सम्पूर्ण कर्जा लगानी रोकिएका छन्
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै कुरा सत्य हो भन्ने भ्रम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कताकता उसको अनुहार आफ्नो पतिको अनुहारसँग मिलेको उसलाई आभास भयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: feeling