आभार
आभार
नेपाली[सम्पादन गर्नुहोस्]
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
ना॰ [सं॰] १. गुणग्राहिता; कृतज्ञता; गुन । २. कुनै वस्तु वा कार्यको बोझ; भारी । ३. गृहस्थीको भार; परिवारलाई पालनपोषण र रेखदेख गर्ने अभिभारा । > आभारी— वि॰ १. अर्काले गरेको उपकार मान्ने; गुनिलो । २. कृतज्ञ ।
उदाहरण[सम्पादन गर्नुहोस्]
अनुवाद[सम्पादन गर्नुहोस्]
- अङ्ग्रेजी: