सामग्रीमा जानुहोस्

आबाल

Wiktionaryबाट

आबाल

क्रियाविशेषण

क्रि॰ वि॰ [सं॰] बालकलगायत; बालकदेखि लिएर । ~ वनिता— क्रि॰वि॰ स्वास्नीमान्छे र केटाकेटी लगायत; स्त्री र बालकसमेत । ~ वृद्ध— क्रि॰ वि॰ बालकदेखि लिएर बूढासम्म; बूढो र बालकसमेत ।

  1. अङ्ग्रेजी: