आफैँ/आफै
स्वरूप
आफैँ/आफै
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [आफू + नै] १. आफू नै; म नै; स्वयम् नै । २. यहाँ नै; तपाईँ नै । — आफ— क्रि॰ वि॰ प्रयत्न नगरीकनै; आफआफैँ; आफैँ नै; स्वयमेव; स्वतः ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: