आप्त

Wiktionaryबाट

आप्त

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. पाएको; प्राप्त । २. विश्वासप्राप्त; विश्वासयोग्य । ना॰ ३. विश्वास भएको व्यक्ति; आत्मीय जन । ४. योगशास्त्रअनुसार मानिने शब्द–प्रमाण । — काम— वि॰ १. इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको । २. सांसारिक विषयवासना त्याग गरेको । — कारी— वि॰ १. लुकेर काम गर्ने । ना॰ २. भरपर्दो सेवक । ~ जन/वर्ग— ना॰ आ६ना र आफन्तहरूको वर्ग वा समूह; मित्रमण्डली । ~ वाक्य— ना॰ आफन्तहरूको कुरो; शिष्ट वा मान्य जनहरूको वाक्य । >

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: