सामग्रीमा जानुहोस्

आपत्तिजनक

Wiktionaryबाट

विशेषण

आपत्ति हुने किसिमको

१. छात्रवुत्ति लिएर पढिरहेको छात्रले यस्तो पत्रिका निकाल्नु झनै आपत्तिजनक थियो।

२. यो एउटा घोर आपत्तिजनक स्थिति हो।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Objectionable