आपत्
स्वरूप
आपत्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सङ्कट; फसाद; मुस्किल । २. सकसिलो स्थिति; अप्ठेरो वातावरण । — काल— ना॰ आपत् परेको बेला; दुखःको समय; दुर्दिन । — कालिक— वि॰ आपत्कालमा हुने; सङ्कटकालीन । — कालीन— आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: