आपण
स्वरूप
आपण
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. पसल; दोकान । २. हाट; हटिया; बजार; मेला । ~ कर— ना॰ कुनै व्यक्तिले मेला आदिमा पसल राखेबापत लाग्ने दस्तुर । > आपणिक— वि॰ पसले; दोकानदार; बेपारी ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: