सामग्रीमा जानुहोस्

आनुवंशिक

Wiktionaryबाट

आनुवंशिक

नाम

वि॰ [सं॰] वंशपरम्पराबाट पाइएको वा आएको; पुर्ख्यौली; वंशानुगत । — ता— ना॰ आनुवंशिक हुनाको भाव, अवस्था वा परम्पराग्पुर्ख्यौलीपन; वंशानुगत स्थिति ।

  1. अङ्ग्रेजी: