आधुनिक

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

भर्खर–भर्खरै निस्केको, चलेको वा अस्तित्वमा आएको; हालसालको; आजकालको; वर्तमान समयको; नयाँ

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. आधुनिक उपचारपद्धतिले स्वास्थ्यको क्षेत्रमा नयाँ अायाम ल्याएको छ ।
  2. जमाना जति आधुनिक भए पनि आफ्नो संस्कृति बिर्सनु हुँदैन ।