आधिकारिक

Wiktionaryबाट

आधिकारिक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. कुनै प्रकारको अख्तियार पाएको; अधिकारयुक्त; साधिकार । ना॰ २. अधिकारप्राप्त व्यक्ति; अधिकारी । > आधिकारिकी— ना॰ १. कुनै विशेष अधिकार पाएका र त्यस्तो अधिकारको प्रयोग गर्ने व्यक्तिहरूको समूह; अधिकारीहरूको समुदाय । २. न्यायाधीशहरूको समूह । ~

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: