सामग्रीमा जानुहोस्

आधार

Wiktionaryबाट

नाम

जग; प्रमाण

  1. यो कुरा ठीक हो भन्ने कुनै आधार छैन ।
  2. नेपालीको जीविकाको मुख्य आधार कृषि हो ।