आद्यन्त
स्वरूप
आद्यन्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]क्रि॰ वि॰ [सं॰] आदिदेखि अन्तसम्म; आरम्भदेखि समाप्तिसम्म; थालनीदेखि टुङ्ग्याउनीसम्म ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: