आदेश
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै काम गर्न वा नगर्न दिइएको निर्देशन वा उर्दी
- ठूलो व्यक्तिले सानोलाई दिने निर्देशन, उपदेश आदि
- माथिल्लो निकायबाट तल्लो निकायलाई दिइने औपचारिक निर्देशन
उदाहरण
[सम्पादन गर्नुहोस्]- उहाँलाई भोलि सोमबार पनि उपस्थित हुन आदेश दिइएको छ ।
- प्रस्थानका लागि आफ्ना मालिकको आदेश पर्खिरहेछन् ।
- पुलिसले आफ्नो हाकिमको आदेश पालन गरे
- यो माथिको आदेश हो