आदिवासी
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]धेरै समय अघिदेखी बसोबास गर्दै आएका जाति वा समुदाय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यहाँका आदिवासीहरू सोझा छन्, मिलनसार छन्।
२. नेवारहरू काठमाडौँका आदिवासीहरू हुन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Indigenous people