आदिम
स्वरूप
आदिम
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. पहिलो; प्रथम; आदिकालीन; प्राक्कालीन । २. प्राचीन; पुरानो । ~ जाति— ना॰ कुनै देशमा सबैभन्दा पहिले बसोबास गर्ने मानव–जाति ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: