आदिपुरुष

Wiktionaryबाट

आदिपुरुष

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. सृष्टिका पहिला पुरुष; मनु । २. कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष । ३. पुर्खा । ४. विष्णु । ५. परमेश्वर रू

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: