आदिनाथ
स्वरूप
आदिनाथ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. शिव; महादेव । २. काठमाडौँदेखि दक्षिणतिर चोभार नामक स्थानमा रहेको बुद्धमूर्ति; आदिबुद्ध । (यिनी मत्स्येन्द्रनाथका गुरु मानिन्छन्॰ । आदिनूतनाश्म युग— ना॰ [सं॰] चार करोड पचास लाख वर्षपहिले प्रारम्भ भएको युग ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: