आदरणीय
स्वरूप
आदरणीय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ आदर गर्न योग्य; सम्माननीय । ~ पत्र— ना॰ इमानदारीसाथ राम्रो काम गर्ने कर्मचारी वा समाजसेवीलाई कुनै सङ्घ, संस्था, सरकार आदिबाट दिइने प्रशंसापत्र । — भाउ— ना॰ सत्कार; मानभाउ; इज्जत; प्रतिष्ठा । ~ भाव— ना॰ आदरभाउ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: