आदर
स्वरूप
आदर
नाम
ना॰ [सं॰] १. कुनै व्यक्तिलाई गरिने सम्मान वा सत्कारको भाव । २. मानभाउ; कदर । ३. कुनै व्यक्तिप्रति अनुराग वा स्नेहका दृष्टिले गरिने सत्कार । ४. प्रतिष्ठा; इज्जत । >
"https://ne.wiktionary.org/w/index.php?title=आदर&oldid=75537" बाट अनुप्रेषित