आत्रेय

Wiktionaryबाट

आत्रेय

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. अत्रि–गोत्र भएको; अत्रि–गोत्रमा जन्मिएको । ना॰ २. अत्रिका छोरा दत्तात्रेय । गोत्र— ना॰ दुवाडी, दुलाल, पौडेल, पानी–पोखरेल आदिको वंशपरिचयात्मक नाम । > आत्रेयी— ना॰ १. अत्रि–गोत्रमा जन्मिएकी स्त्री । २. वेदान्तविद्यामा निपुण एक प्रसिद्ध विदुषी । ३. ऋतुमती वा रजस्वला स्त्री ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: