आत्मोत्सर्ग

Wiktionaryबाट

आत्मोत्सर्ग

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] अर्काको भलाइका निम्ति आ६ना सुख– दुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आ६नो जीवन सुम्पने क्रिया; आत्मत्याग; आत्मबलिदान ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: