आत्मीय
Jump to navigation
Jump to search
आत्मीय
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नाम
अर्थ[सम्पादन]
वि॰ [सं॰] १. आत्मासम्बन्धी; आत्मासँग मिल्ने । २. निजी; आ६नो । ३. आ६नो पक्षको । ना॰ ४. आ६नो मानिस । ५. नातेदार; इष्टमित्र; कुटुम्ब । ६. मन मिलेको व्यक्ति — ता— ना॰ १. आत्मीय हुनाको अवस्था वा भाव; आत्मीयपन; आ६नोपन । २. हार्दिकता; मैत्रीभाव ।
उदाहरण[सम्पादन]
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: