आत्महत्या
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आफूले आफैलाई मार्ने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बच्चा जन्माएको चार घण्टापछि विष खाएर उनले आत्महत्या गरिन्।
२. त्यस पछि उनले झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेका थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Suicide