आत्मसम्मान

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

आफ्नो क्षमता, सिप र योग्यताप्रतिको गौरव

उदाहरण[सम्पादन]

विद्यालयले विद्यार्थीहरूको आत्मसम्मान विकसित गर्ने गरी शिक्षकहरूलाई तालिम दिनुपर्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Self respect