आत्मसमर्पण

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

आफूलाई अरू सामु समर्पण गर्ने काम

उदाहरण[सम्पादन]

१. दर्जनौँले आत्मसमर्पण गरे।

२. हाम्रा कुराको सुनुवाई हुन छोडेपछि मैले आत्मसमर्पण गर्ने निर्णय गरेँ।


अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Surrender