आत्मपरक

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

आत्मसँग सम्बन्धित; आफ्ना निजी अनुभवसँग सम्बन्धित

उदाहरण[सम्पादन गर्नुहोस्]

१. प्रारम्भिक कालका उनका रचनाहरू अत्यन्त आत्मपरक छन्।

२. सौन्दर्यको परिभाषा नितान्त आत्मपरक हुन्छ र यो व्यक्तिपिच्छे फरक हुन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: