आत्मनिर्णय
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आफैँले गरेको निर्णय; भित्री मनबाट गरिने निर्णय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हाम्रो आत्मनिर्णयको अधिकार बारे प्रश्न गर्न पाइँदैन ।
२. मेरो सामु आत्मनिर्णयको प्रश्न थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Self-Determination