आतस२
स्वरूप
आतस२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फा॰ आतिशे आगो; अग्नि । — खान— ना॰ कोठा न्यानो पार्न वा आगो ताप्नका निम्ति बनाइएको आगो बाल्ने ठाउँ; अगेनु । — बाजी— ना॰ सल्काउँदा रङ्गीबिरङ्गी झिल्का निस्कने बारुद, सोडा, गन्धक आदि मिलाएर बनाइएको खेलौना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: