आततायी
स्वरूप
आततायी
विशेषण
वि॰ [सं॰] अर्काको सम्पत्ति लुट्ने, घरमा आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने; साह्रै ठूलो उपद्रवी वा दुष्ट; दुष्कर्मी; दुराचारी ।
"https://ne.wiktionary.org/w/index.php?title=आततायी&oldid=45742" बाट अनुप्रेषित