आडा
स्वरूप
आडा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [आड + ओ १. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा । २. पिँजराभित्र चरा बस्ने टाँड । ३. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन । ४. आड; आधार । ५. टेवा; टेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: