आड
स्वरूप
आड
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अट्ट/अड्डे १. अडेस लाग्ने कुरो वा वस्तु; अडिने ठाउँ; आडा; अडेसा; अडेसो । २. आधार; सहारा । ३. छेक्ने वस्तु; छेको; छेकाबार । > अडेसो— ना॰ सघाउपघाउ; भरथेग । ~ भरोस/भरोसा— ना॰ १. सहायता; मद्दत । २. भरोसा; आश्रय । ३. ढाडस; आश्वासन ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: