आठपहरिया
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]आठै प्रहर वा सधैँ साथमा रहने अङ्गरक्षक; पहरेदार
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सानाठूला शासकहरूका आठपहरिया र हजुरिया जति जम्मै सैनिक नै हुने गर्दथे।
२. बालाई त्यसैगरी आठपहरियाले समाएर लगेको थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
englishमलाई त्यहा मन पर्दैन ।
हाम्रो देश् नेपाल हो