आटिलोपाटिलो
नाम
ना॰ [आँटिलो (बि॰)] आँखा चिम्लने व्यक्तिलाई थाप्लामा हिर्काई भाग्दै गरी खेलिने, केटाकेटीको एक खेल ।