आज्ञप्त

Wiktionaryबाट

आज्ञप्त

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] आज्ञा दिइएको; अह्राइएको । > आज्ञप्ति— ना॰ १. नियमकानुनका आधारमा दिइने आधिकारिक आज्ञा वा निर्णय । २. सर्वोच्च अदालत वा न्यायाधीशको लिखित निर्णय । ३. आज्ञा; आदेश ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: