आजीविका
स्वरूप
आजीविका
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] जीवन–निर्वाह गर्नका लागि गरिने काम; रोजगार; पेसा । ~ कर— ना॰ जीवन–निर्वाहका लागि प्राप्त हुने धन वा व्यवसायमा लगाइने कर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: