सामग्रीमा जानुहोस्

आजीवन

Wiktionaryबाट

आजीवन

क्रियाविशेषण

क्रि॰ वि॰ [सं॰] जिन्दगीभर नै; बाँचुन्जेल; जीवनपर्यन्त; आमरण । ~ बिमा— ना॰ आ६नो ज्यान तलमाथि भएपछि निर्धारित रकम प्राप्त हुने किसिमले गरिएको जीवनबिमा ।

  1. अङ्ग्रेजी: