आज
अव्यय
अव्य॰ [सं॰ अद्ये १. यो दिन; वर्तमान दिन; अहिले भइरहेको दिन; अद्य । २. वर्तमान समय; हाल । — कल/काल— क्रि॰ वि॰ अचेलभरि; हिजोआज; वर्तमान समयमा ।