आच्छाद
स्वरूप
आच्छाद
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. लगाउने लुगा वा वस्त्र । २. ढाक्ने वस्तु; छोप्ने वस्तु; बिर्को; ढकनी; झापन । > आच्छादक— वि॰ ढाक्ने वा छोप्ने । आच्छादन— ना॰ १. ढाक्ने वा छोप्ने काम । २. वस्त्र; लुगा । ३. ढकनी; बिर्को; झापन । आच्छादित— वि॰ ढाकिएको; छोपिएको; आच्छन्न ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: