आचरण

Wiktionaryबाट

आचरण

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो–नराम्रो सबै काम–कुरा; चालचलन; चरित्र । २. बानीबेहोर । ३. व्यवहार । ~ पञ्जिका/पुस्तिका— ना॰ कर्मचारीहरूको कर्तव्यपालन, अनुशासन आदि चरित्रसम्बन्धी विवरण लेखिएको पुस्तिका । > आचरणीय— वि॰ आचरण गर्न योग्य; अनुसरणीय ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: